Government of Nepal Logo
Government of Nepal Logo
Gandaki Province Government

Ministry of Energy, Water Resources and Water Supply

Water Supply and Sanitation Division Office, Syangja

Gandaki Province Government

Ministry of Energy, Water Resources and Water Supply

Water Supply and Sanitation Division Office, Syangja

Low Bandwidth Invert Color A- A A+

citizen charter 2077-04-32

प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय

स्याङजा

नागरिक वडापत्र

क्र.स.

सम्वन्धित शाखा

सेवा सुविधाको विवरण

अपनाउनु पर्ने प्रक्रिया

आवश्यक दस्तुर

जिम्मेवार अधिकारी

कैफियत

1

खानेपानी व्यस्थापन शाखा

नयाँ आयोजनाको निर्माण तथा व्यवस्थापन, माग संकलन, सम्भाव्यता, आवश्यकता पहिचान

कुनै गाँउ वा नगरको लागि खानेपानी आयोजनाको आवश्यकता भएमा आयोजना क्षेत्रको जनसंख्या, पानीको स्रोत बहाव, संभावित मुहान र सम्वन्धित स्थानिय तहको सिरफारिस साथ निवेदन दिनुपर्ने ।

 

सम्वन्धित ईन्जिनियर/सव ईन्जनियर/खा.पा.स.टे.

जलस्रोत ऐन 2049  खानेपानी नियमावली 2055 आयोजना निर्माण/व्यवस्थापन सम्वन्धि निती/निर्देशन अनुसार हुने ।

बिस्तृत डिजाइन

1. प्रारम्भिक  छनौट अनुमोदन/आयोजना स्विकृत भएका आयोजनाको विस्तृत अध्ययन यस कार्यालयबाट हुनेछ ।

2. 5000 सम्म जनसंख्या भएका र प्रविधि अपनाउनुपर्ने आयोजनाको क्षेत्राधिकार भित्र पर्ने छन् ।

 

सम्वन्धित ईन्जिनियर/सव ईन्जनियर

 

उपभोक्ता समिति गठन

विस्तृत सर्वेक्षणको बेला खानेपानी नियमावली 2055 तथा जलस्रोत ऐन 2049 बमोजिम पानीको मुहान दर्ता र उपभोक्ता समिति विधिवतरुपमा जिल्ला जलस्रोत समितिमा दर्ता हुनु पर्ने छ ।

 

सम्वन्धित ईन्जिनियर/सव ईन्जनियर

 

आयोजना निर्माण कार्य/हस्तान्तरण

निर्माण कार्य गर्नु अगावै तयारी चरण पुरा गर्नु पर्ने छ ।

1. दर्ता भएका उपभोक्ता समिति सँग सम्झौता गरेर निर्माण कार्य हुने छ ।

2. बोलपत्र दरभाउ पत्र अनुसार कार्य।

3. आयोजना सम्पन्न भएपछि उपभोक्ता समितलाई हस्तान्तरण कार्य ।

 

सम्वन्धित ईन्जिनियर/सव ईन्जनियर

 

आयोजना मर्मत संभार कार्य

मर्मत गर्नुपर्ने आयोजनाको माग संकलन मर्मत निर्देशिका बमोजिम हुने छ ।

1. अध्ययन तथा लागत अनुमान तयार गर्ने ।

2. आयोजना छनौट भएमा मर्मत कार्य गर्ने ।

3. मर्मत संभार कार्यकर्ताको छनौट गरेको हुनुपर्ने ।

 

सम्वन्धित ईन्जिनियर/सव ईन्जनियर

 

सरसफाई शाखा

उपभोक्ता समितिलाई तालिम

1. सम्वन्धित उपभोक्ता समिति र मर्मत सम्भार कार्यकर्ताको निर्माण पूर्व र निर्माण पश्चातको तालिम सम्वन्धित आयोजना स्थलमा सचालन हुने छ ।

2. खानेपानी आयोजना निर्माणका क्रममा सचेतनामूलक कार्यमा सहयोग गर्ने ।

 

सम्वन्धित ईन्जिनियर/सव ईन्जनियर/महिला कार्यकर्ता

 

3

आर्थिक प्रशासन शाखा

बोलपत्र/दरभाउपत्र विक्री,  ठेक्का पट्टा सम्झौता बिल भुक्तानी, लेखा बेरुजु सम्वन्धि कार्य

1. बोलपत्र दरभाग तथा ठेक्का पट्टा सम्झौता वार्षिक कार्यक्रम र प्रकाशित सूचना अनुसार हुनेछ ।

2. कार्य सम्पन्न भए पछि समयमै निवेदन दिने ।

3. सम्वन्धित प्राविधिक बाट नाप जाँच भए पछि मात्र भुक्तानी हुनेछ ।

 

अधिकृत (लेखा)

 

कर्मचारी प्रशासन शाखा

1. जनसम्पर्क, दर्ता, चलानी

2. स्टोर भण्डारण सम्वन्धी

1. प्रशासन शाखामा सम्पर्क राखने आवश्यक कामको व्यहोरा खुलाई निवेदन दिने

2. दर्ता चलानी हुने ।

3. कार्यालयको कार्य सम्पादन सम्वन्धमा आवश्यक जानकारी दिने ।

4. निवेदनहरु जाँचबुझ गरि प्रकृया मिले नमिलेको जानकारी गराउने ।

5. कार्यालय संचालन र आयोजनामा आवश्यक पर्ने सामान कार्यालय प्रमुखबाट माग फारम स्विकृत गराई खरिद, वितरण र अभिलेख राख्ने

 

अधिकृत (प्रशासन)

 

डिभिजन प्रमुखको कार्यकक्ष

 

1. विस्तृत विवरण खुलाई निवेदन दिने ।

2. सिधै सम्पर्क गरी छलफल गर्ने ।

 

 

 

 


Last Updated : 2082-12-24 14:07:09

© All Rights Reserved to Water Supply and Sanitation Division Office, Syangja

Powered By: ProActive Developers